मोहन कृष्ण उप्रेती

कविता, निबन्ध र मनका कुरा

पछिल्लो रचना

निशाचरहरुको यो सहरमा,

अघोरीहरुका बस्तीहरुमा।

डुबिरहेछन् आफ्नैहरु,

स्वार्थ र दम्भको गहिराइमा।

निशाचरहरुको सहर

२९ माघ २०८१ · १ मिनेट

पछिल्ला रचना